images
images

फागुन १ गते सार्वजनिक विदा दिने निर्णय


  • 578
    SHARES
  • २०७९ माघ २७ गते शुक्रबार

    फागुन १ गते सार्वजनिक विदा दिने निर्णय

    काठमाडौं । बाग्मती प्रदेश सरकारले फागुन १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । माघ २४ गते बसेको प्रदेश सरकारको मन्त्रीपरिषदको बैठकले उक्त निर्णय गरेको हो । 


    सो बैठकले  जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । उक्त निर्णय अनुसार फागुन १ गते सोमबारका दिन बाग्मती प्रदेशभर सार्वजनिक विदा हुने भएको छ ।

    ka.jpg


    images
    images

    Logo