काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । शुक्रवार छापावाला सुनकोे मूल्य १ लाख ३ हजार ६ सय रुपैयाँ कायम गरिएको छ ।
बिहीवार १ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रवार १ हजार ३ सय रुपैयाँले घटेर १ लाख ३ हजार ६ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुान प्रतितोला १ लाख ३ हजार १ सय रुपैयाँ तोकिएको छ भने चाँदी प्रतितोला ३० रुपैयाँले घटेर १ हजार २ सय ९० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।