images
images

नेपाल प्रहरीले माग्यो १३७ जना नयाँ कर्मचारी, साधारण लेखपढ गरेकाले पनि आवेदन दिन सक्ने


  • 336
    SHARES
  • २०७९ माघ २७ गते शुक्रबार

    नेपाल प्रहरीले माग्यो १३७ जना नयाँ कर्मचारी, साधारण लेखपढ गरेकाले पनि आवेदन दिन सक्ने

    काठमाडौं । नेपाल प्रहरीले माग्यो १ सय ३७ जना कर्मचारी माग गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभाग, भर्ना छनौट शाखाले शुक्रवार सूचना जारी गर्दै ४ पदका लागि कर्मचारी माग गरेको हो । 

    इच्छुक तथा योग्ता पुगेका नागरिकले फागुन १ गतेदेखि फागुन ३० गतेसम्म आवेदन दिन सक्नेछन् । कार्यालयले भान्छे, हजाम, सिलाई बुनाई र कुचिचार पदका लागि कर्मचारी माग गरेको छ । उक्त पदका लागि साधारण लेखपढ गर्न जानेकाले आवेदन दिन सक्ने कार्यालयले जनाएको छ । 

    pr.JPG


    images
    images

    Logo