images
images

शिखर इन्स्योरेन्सको साधारणसभा आज हुँदै, के - के छन् एजेण्डा ?


  • 374
    SHARES
  • २०७९ माघ २५ गते बुधबार

    शिखर इन्स्योरेन्सको साधारणसभा आज हुँदै, के - के छन् एजेण्डा ?

    काठमाडौं । शिखर इन्स्योरेन्सको साधारणसभा आज हुँदैछ । कम्पनीले कम्पनीको प्रधान कार्यालय, थापाथली, काठमाडौंमा बिहान ११ बजे बस्ने गरि सभा बोलाएको छ । 

    उक्तल समाले कम्पनीले प्रस्ताव गरेको १६ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनका लागि ०।८४२१ प्रतिशत नगद लाभांश पारित गर्नेछ । 

    साथै, अन्य कुनै बीमा कम्पनीसँग मर्जर वा एक्विजिशन सम्बन्धि र प्रबन्धपत्र तथा नियमावली संशोधन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, निर्देशकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका एजेण्डा कम्पनीको रहेको छ । 

    सो सभा प्रयोजनका लागि कम्पनीले माघ १७ गतेदेखि साधारण सभा सम्पन्न नहुन्जेलसम्मका लागि बुकक्लोज गर्ने  निर्णय गरेको छ । 


    images
    images

    Logo