images
images

एसबीआई बैंक डिबेन्चरको सूचीकरण नेप्सेद्वारा खारेज


  • 352
    SHARES
  • २०७९ माघ २२ गते आइतबार

    एसबीआई बैंक डिबेन्चरको सूचीकरण नेप्सेद्वारा खारेज

    काठमाडौं । नेपाल एसबीआई बैंकको डिबेन्चरको सूचीकरण खारेज गरिएको छ । शुक्रबार परिपक्व भएको ‘८ प्रतिशत नेपाल एसबिआइ बैंक ऋणपत्र २०७९’ नामक ऋणपत्र नेप्सेको आइतबारको निर्णयद्वारा खारेज गरिएको हो । 

    नेपाल स्टक एक्स्चेञ्जमा शेयरका अतिरिक्त सूचीकृत कम्पनीका अग्राधिकार शेयर, ऋणपत्र, म्युचुअल फन्डका इकाइहरु तथा राष्ट्र बैंकले जारी गरेका विकास ऋणपत्रहरु समेत सूचीकरण भइ कारोवार हुने गरेका छन् । परिपक्व अवधि तोकिएका धितोपत्रहरुको अवधि सकिएसँगै नेप्सेले सूचीकरण खारेज गर्ने गर्छ । 


    images
    images

    Logo