images
images

गुहेश्वरी मर्चेन्ट बैंकिङको  लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • 314
    SHARES
  • २०७९ माघ १९ गते बिहीबार

    गुहेश्वरी मर्चेन्ट बैंकिङको  लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश पारितका लागि कम्पनीले माघ २७ गते साधारण सभा बोलाएको छ ।  

    कम्पनीले चुक्ता पुँजीको ६.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त सभा प्रयोजनका लागि कम्पनीले माघ २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । 

    यस अनुसार माघ १९गतेसम्म कायम भएका शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने बोनस शेयर र नगद लाभांश पाउनेछन् ।


    images
    images

    Logo