images
images

हकप्रद शेयर निष्काशन गर्न सिनर्जी पावरले पायो स्वीकृति


  • 306
    SHARES
  • २०७९ माघ १६ गते सोमबार

    हकप्रद शेयर निष्काशन गर्न सिनर्जी पावरले पायो स्वीकृति

    काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले  हकप्रद शेयर निष्काशन गर्नका लागि विद्युत नियमन आयोगको स्वीकृति पाएको छ । विद्युत नियमन आयोगको विहीबार बसेको  बैठकले कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्ने पूर्वस्वीकृति दिएको हो । 

    कम्पनीले १० प्रतिशत बोनस वितरणपछि कायम भएको चुक्ता पूँजी ८० करोड ६५ लाखको ५० प्रतिशत ४० करोड ३२ लाख कित्ता शेयर निस्काशन गर्न लागेको छ।

    विद्युत नियमन आयोगको स्वीकृति पाएसँगै अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीलाई हकप्रद शेयर जारी गर्नेछ । 


    images
    images

    Logo