images
images

युनियन लाइफ इन्स्योरेन्सको शेयर मुल्य समायोजन, कति पुग्यो मुल्य ? 


  • 439
    SHARES
  • २०७९ माघ १५ गते आइतबार

    युनियन लाइफ इन्स्योरेन्सको शेयर मुल्य समायोजन, कति पुग्यो मुल्य ? 

    काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सको शेयर मुल्य समायोजन भएको छ । कम्पनीले ८.९७ प्रतिशत बोनस शेयर बापत नेप्सेले आइतबार शेयर मूल्य समायोजन गरेको हो । 

    समायोजन पछि सो कम्पनीको शेयर मुल्य ४ सय ७८ दशमलव ११ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ५ सय २१ रुपैयाँमा भएको थियो । 

     


    images
    images

    Logo