images
images

हकप्रद शेयर निष्काशन गर्दै हिमालय उर्जा विकास कम्पनी 


  • 249
    SHARES
  • २०७९ माघ १५ गते आइतबार

    हकप्रद शेयर निष्काशन गर्दै हिमालय उर्जा विकास कम्पनी 

    काठमाडौं । हिमालय उर्जा विकास कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले बैठकले हाल कायम चुक्ता पुँजीको १ : २ को अनुपातमा हकप्रद शेयर निश्कासन गर्ने निर्णय गरेको हो।

    विद्युत नियमन आयोगबाट सहमति लिई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो हकप्रद शेयर निष्काशन गरिनेछ। हकप्रद शेयर निष्काशनपश्चात प्राप्त हुने पूँजीमध्ये खर्च कटाइ बाँकी सबै रकम बैंकहरुबाट लिएको दीर्घकालिन ऋणको भुक्तानी गर्ने निर्णय पनि सो बैठकले गरेको छ।

     


    images
    images

    Logo