images
images

युनियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • 418
    SHARES
  • २०७९ माघ १५ गते आइतबार

    युनियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश पारितका लागि कम्पनीले माघ २६ गते साधारण सभा बोलाएको छ ।  

    युनियन लाइफ इन्स्योरेन्सको चुक्ता पुँजीको ८.९७ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव गरेको छ । उक्त सभा प्रयोजनका लागि कम्पनीले माघ १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । 

    यस अनुसार माघ १५ गतेसम्म कायम भएका शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने बोनस शेयर र नगद लाभांश पाउनेछन् ।

     

     


    images
    images

    Logo