images
images

एक्सेल डेभलपमेन्ट बैंकको बोनस शेयर नेप्सेमा सुचीकृत 


  • 283
    SHARES
  • २०७९ माघ ९ गते सोमबार

    एक्सेल डेभलपमेन्ट बैंकको बोनस शेयर नेप्सेमा सुचीकृत 

    काठमाडौैं । एक्सेल डेभलपमेन्ट बैंकको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । सोमबार बैंकको ८.५ प्रतिशत बोनस वापतको ९ लाख ७९ हजार २३ कित्ता बोनस शेयर नेप्सेमा सुचीकत भएको हो । 

    बैंकको शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।

     


    images
    images

    Logo