images
images

ऋणपत्र निष्काशनको लागि ग्लोबल आइएमई बैंकले पायो बोर्डको अनुमति 


  • 287
    SHARES
  • २०७९ माघ १ गते आइतबार

    ऋणपत्र निष्काशनको लागि ग्लोबल आइएमई बैंकले पायो बोर्डको अनुमति 

    काठमाडौं । ग्लोबल आइएमई बैंकले ऋणपत्र निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।  बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ५० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति पाएको हो । 

    बैंकले ५ वर्ष अवधिको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४–८५’ जारी गर्न लागेको हो ।सो अवधिको ऋणपत्रमा वार्षिक ११.२५ प्रतिशत ब्याजदर पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल रहेको छ । 

     

     


    images
    images

    Logo