images
images

आँधिखोला लघुवित्तको बोनस शेयर नेप्सेमा सुचीकृत 


  • 404
    SHARES
  • २०७९ पौष २९ गते शुक्रबार

    आँधिखोला लघुवित्तको बोनस शेयर नेप्सेमा सुचीकृत 

    काठमाडौं । आँधिखोला लघुवित्तको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । शुक्रबार लघुवित्तको १९ प्रतिशत बोनस वापतको १ लाख ९० हजार कित्ता बोनस शेयर नेप्सेमा सुचीकत भएको हो । 

    लघुवित्तको शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।

     


    images
    images

    Logo