images
images

अजोड इस्योरेन्सको शेयर कारोबार रोक्का


  • 280
    SHARES
  • २०७९ पौष २८ गते बिहीबार

    अजोड इस्योरेन्सको शेयर कारोबार रोक्का

    काठमाडौं । अजोड इस्योरेन्सको शेयर कारोबार रोक्का भएको छ ।  बिहीवार नेप्सेले सो कम्पनीको शेयर कारोबार रोक्का राखेको हो । 

    अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्स मर्जरका लागि सम्झौता गरेसँगै शेयर कारोबार रोक्का भएको छ । मंगलवार दुबै कम्पनी बिच मर्जर सम्झौता भएको थियो । उक्त सहमतिपत्रमा युनाइटेड इन्स्योरेन्सका सञ्चालक रविन्द्र राज पन्त र अजोडका सञ्चालक चिरञ्जिवी दावाले  प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । 

    सम्झौता अनुसार कम्पनीको स्वाप रेसियो  १००ः९० को अनुपातमा मर्जर गर्ने  सहमति भएको छ ।


    images
    images

    Logo