images
images

नेप्सेले गर्यो महुली लघुवित्तको शेयर कारोबार रोक्का, ३ दिनभित्र स्पष्टीकरण माग 


  • 301
    SHARES
  • २०७९ पौष २६ गते मंगलबार

    नेप्सेले गर्यो महुली लघुवित्तको शेयर कारोबार रोक्का, ३ दिनभित्र स्पष्टीकरण माग 

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले महुली लघुवित्तको शेयर कारोबार रोक्का गरेको छ । नेप्सेले सो लघुवित्तको शेयर कारोवार रोक्का राखेको हो । 

    कम्पनीले लाभांश घोषणाबारेको जानकारी नेप्सेमा गराए लगत्तै नेप्सेले कम्पनीको कारोबार रोक्का राखेको छ । कम्पनीले सोमबार २ः३० बजे स्नाचालक समितिको बैठक राखेर कारोबार समयमा लाभांश बारेको जानकारी नेप्सेमा पठाएपछि नेप्सेले कारोबार रोकेको हो । साथै कम्पनीलाई यसको जवाफ ३ दिन भित्र पठाउन निर्देशन समेत दिइएको छ । 

    लाभांश बारेको सूचना कारोबार सुचारु हुन् अगावै जानकारी गराउनु पर्ने ब्यबस्था रहेको छ । कम्पनीले गत वर्षको नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

     


    images
    images

    Logo