काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले माघ ९ गते साधारण सभा बोलाएको छ ।
कम्पनीले चुक्ता पूँजीको ६ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त सभा प्रयोजनका लागि कम्पनीले पुस २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।
यस अनुसार पुस २६ गतेसम्म कायम भएका शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने बोनस शेयर र नगद लाभांश पाउनेछन् ।