images
images

आईपीओ निष्काशनका लागि नेपाल वेयरहाउसिङले दियो बोर्डमा निवेदन


  • 494
    SHARES
  • २०७९ पौष २४ गते आइतबार

    आईपीओ निष्काशनका लागि नेपाल वेयरहाउसिङले दियो बोर्डमा निवेदन

    काठमाडौं । नेपाल वेयरहाउसिङ कम्पनी लिमिटेडले आईपीओ निष्काशनका गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । आईपीओ निष्काशनका लागि कम्पनीले पुस २२गते बोर्डमा निवेदन दिएको हो । 

    कम्पनीले १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गर्ने भएको छ ।

    कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा हिमालय क्यापिटल लिमिटेड रहेको छ । 


    images
    images

    Logo