images
images

भोलीदेखि बीओकेको शेयर कारोबार रोक्का


  • 331
    SHARES
  • २०७९ पौष २४ गते आइतबार

    भोलीदेखि बीओकेको शेयर कारोबार रोक्का

    काठमाडौं । सोमवारदेखि बैंक अफ काठमाण्डू (बीओके) को शेयर कारोबार रोक्का हुने भएको छ । बीओके र ग्लोबल आइएमई बैंक आपसमा मर्ज भएर सोमवार देदि एकिकृत कारोबार सुरु गरेसँगै बीओकेको शेयर कारोबार रोक्का गर्न लागेको हो । 

    एकिकृत कारोबार प्रयोजनका लागि पुस २२, २३ र २४ गते बैंकका सम्पुर्ण सेवाहरु बन्द गरेको थियो । 

    भोलीदेखि सो बैंकले  एकीकृत कारोबार गर्ने भएकोले शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण प्रयोजनको लागि शेयर कारोबार बन्द गर्न लागेको बैंकले जनाएको छ । 


    images
    images

    Logo