images
images

प्राइम लाइफ इन्स्योरेन्सको साधारणसभा आज हुँदै , के-के छन् एजेण्डाहरु ?


  • 348
    SHARES
  • २०७९ पौष २४ गते आइतबार

    प्राइम  लाइफ इन्स्योरेन्सको साधारणसभा आज हुँदै , के-के छन् एजेण्डाहरु ?

    काठमाडौं । आज प्राइम इन्स्योरेन्सको साधारणसभा हुँदैछ । इन्स्योरेन्सले अग्रवाल भवन, कमलपोखरीमा बस्नेगरि सभा बोलाएको हो । 

    सो कम्पनीले गतवर्षको मुनाफाबाट लगानीकर्तालाई चुक्त पुँजीको १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६८४२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । 

    साथै, वित्तीय हाइलाइटहरू प्रस्तुत गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने, सेयरहोल्डिङ अनुपात ५१ः४९ मा रूपान्तरण गर्ने लगायतका एजेण्डा राखेको छ । 


    images
    images

    Logo