images
images

 एभरेष्ट बैंकको ४ लाख कित्ता शेयर नेप्सेमा सुचीकृत


  • 329
    SHARES
  • २०७९ पौष २१ गते बिहीबार

     एभरेष्ट बैंकको ४ लाख कित्ता शेयर नेप्सेमा सुचीकृत

    काठमाडौं ।  एभरेष्ट बैंकका ४ लाख कित्ता शेयर नेप्सेमा सुचीकृत भएको छ । विहीबार बैंकको अंकित मूल्य १ सय रुपैयाँका दरले ४ लाख कित्ता अग्राधिकार शेयरबाट साधारण शेयरमा परिणत भएकाे सो शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    यो शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारको लागि कारोबारको लागि योग्य भएको छ ।   


    images
    images

    Logo