काठमाडौं । डिप्रोक्स लघुवित्तको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । वुधबार लघुवित्तको २० प्रतिशत बोनस बापतको २३ लाख १२ हजार ४ सय ९७ कित्ता बोनस शेयर नेप्सेमा सुचीकत भएको हो ।
लघुवित्तको शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।