images
images

सनराइज क्यापिटलको सनराइज फोकस्ड इक्विटी फण्ड माघ १० गतेदेखि


  • 309
    SHARES
  • २०७९ पौष २० गते बुधबार

    सनराइज क्यापिटलको सनराइज फोकस्ड इक्विटी फण्ड माघ १० गतेदेखि

    काठमाडौं । सनराइज क्यापिटलले सनराइज फोकस्ड इक्विटी फण्ड माघ १० गतेदेखि निष्काशन गर्ने भएको छ । कम्पनीले कुल १२ करोड इकाई निष्काशन गर्न लागेको हो।

    कुल इकाइमध्ये बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धक सनराइज बैंकलाई छुट्याएर भने बाँकी न्यूनतम १० करोड २० लाख इकाई सार्वजनिक  रुपमा बिक्री गर्न लागेको छ।

    सो फण्डमा लगानीकर्ताले न्युनतम १ सय इकाइका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड २० लाख इकाईका लागि आवेदन दिन सक्ने क्यापिटलले जनाएको छ ।यस्तो निष्काशन बन्द छिटोमा माघ १३ गते हुनेछ भने ढिलोमा माघ २४ गते हुनेछ । 


    images
    images

    Logo