काठमाडौं । समृद्धि फाइनान्सको हकप्रद शेयर नेप्सेमा सुचीकृत भएको छ । सोमबार कम्पनीको ७ लाख ७२ हजार ६ सय ६६ कित्ता हकप्रद शेयर नेप्सेमा सुचीकृत भएको हो ।
कम्पनीको शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ