images
images

बाराही हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्च कति ? 


  • 324
    SHARES
  • २०७९ पौष १८ गते सोमबार

    बाराही हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्च कति ? 

    काठमाडौं । बाराही हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । सोमबार सो हाइड्रोपावरका २५ लाख कित्ता आईपीओ नेप्सेका सूचीकृत भएको हो । नेप्सेले पहिलो दिनको कारोबारकालागि न्युनतम ६४ दशमलव ९७ र अधिकतम १ सय ९४ रुपैयाँ ९१ पैसा ओपनिङ रेञ्च तोकेको छ । 

    सो शेयर सोमबार नेप्सेमा सुचीकृत भएको छ । उक्त शेयर सुचीकृत भएसँगै दोस्रो कारोबारका लागि योग्य भएको छ ।  

     

     


    images
    images

    Logo