images
images

२ लघुवित्तलाई मर्जरका लागि राष्ट्र बैंकले दियो सैद्दान्तिक स्वीकृति, यस्ता छन् १० शर्त


  • 445
    SHARES
  • २०७९ पौष १८ गते सोमबार

    २ लघुवित्तलाई मर्जरका लागि राष्ट्र बैंकले दियो सैद्दान्तिक स्वीकृति, यस्ता छन् १० शर्त

    काठमाडौं । नेपाल राष्ट्र बैंकले २ लघुवित्तलाई मर्जरमा जानका लागि सैद्दान्तिक स्वीकृति दिएको छ ।  राष्ट्र बैंकले सोमवार नेशनल माइक्रोफाइनान्स र समिट लघुवित्तलाई मर्जरमा जानका लागि सैद्दान्तिक स्वीकृति दिएको हो । 

    दुवै बैंकलाई पत्र लेख्दै राष्ट्र बैंकले मर्जरका क्रममा १० शर्तहरु पालना गर्न निर्देशन पनि  दिएको छ । सैद्धान्तिक सहमति पछि मर्जर भाँडिएमा राष्ट्र बैंकले गर्ने कारबाहीको समेत पत्रमा उल्लेख गरेको छ । 


    images
    images

    Logo