images
images

हिमालयन ८०–२० ले म्युचुअल फण्ड निष्काशनको लागि दियो बोर्डमा निवेदन 


  • 926
    SHARES
  • २०७९ पौष १५ गते शुक्रबार

    हिमालयन ८०–२० ले म्युचुअल फण्ड निष्काशनको लागि दियो बोर्डमा निवेदन 

    काठमाडौं । हिमालयन ८०–२० ले म्युचुअल फण्ड निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । हिमालयन ८०–२० ले पुस १२ गते बोर्डमा निवेदन दिएको हो । 

    हिमालयन ८०–२० ले १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता म्युचुअल फण्ड निष्काशन गर्न लागेको हो । यसको विक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ । 


    images
    images

    Logo