images
images

युनाइटेड इस्योरेन्सको शेयर मूल्य समायोजन, यस्तो छ समायोजित मुल्य ? 


  • 340
    SHARES
  • २०७९ पौष १४ गते बिहीबार

    युनाइटेड इस्योरेन्सको शेयर मूल्य समायोजन, यस्तो छ समायोजित मुल्य ? 

    काठमाडौं । युनाइटेड इस्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । फस्र्ट माइक्रोफाइनान्सले ५ प्रतिशत बोनस शेयर बापत नेप्सेले विहीबार शेयर मूल्य समायोजन गरेको हो । 

    समायोजन पछि सो कम्पनीको शेयर मुल्य ३ सय ८२ दशमलव ८६ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ४ सय २ रुपैयाँमा भएको थियो । 


    images
    images

    Logo