images
images

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन, यस्तो छ समायोजित मूल्य ? 


  • 479
    SHARES
  • २०७९ पौष ११ गते सोमबार

    शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन, यस्तो छ समायोजित मूल्य ? 

    काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन भएको छ । सोमबार नेप्सेले उक्त बैंकको प्रस्तावित १३.३० प्रतिशत बोनस शेयर पश्चात मुल्य समायोजन गरेको हो । 

    समायोजन पछि उक्त बैंकको शेयरमूल्य ३ सय ३ रुपैयाँ ६२ पैसा  कायम भएको छ । सो कम्पनीको अन्तिम कारोबार ३ सय ४४ रुपैयाँमा भएको थियो । 


    images
    images

    Logo