images
images

ज्योति लाइफ इस्योरेन्सको संस्थापक शेयर साधारण शेयरमा परिणत


  • 338
    SHARES
  • २०७९ पौष ८ गते शुक्रबार

    ज्योति लाइफ इस्योरेन्सको संस्थापक शेयर साधारण शेयरमा परिणत

    काठमाडौं । ज्योति लाइफ इस्योरेन्स संस्थापक शेयर साधारण शेयरमा परिणत भएको छ । कम्पनीको ४५ लाख ९८ हजार कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो । अव कम्पनीको शेयर संरचना संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत (५१ः४१) कायम भएको छ ।

    बीमा प्राधिकरणबाट शेयर संरचना परिवर्तन स्वीकृत गर्ने सहमति पत्र, नेपाल धितोपत्र बोर्डको पूँजी सरचना परिवर्तन अभिलेख र कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्रबन्धपत्र नियामावलीमा संशोधन भए अनुसार यस कम्पनीको संस्थापक शेयर ५१ः४९ कायम रहने गरी परिवर्तन गरेको जनाएको छ ।


    images
    images

    Logo