काठमाडौं । नेपाल हाइड्रो डेभलोपर्सको शेयर मूल्य समायोजन भएको छ । शुक्रवार नेप्सेले उक्त कम्पनीको प्रस्तावित ५ प्रतिशत बोनस शेयर पश्चात मुल्य समायोजन गरेको हो ।
समायोजन पछि उक्त कम्पनीको शेयरमूल्य ३ सय २ रुपैयाँ १० पैसा कायम भएको छ । सो कम्पनीको अन्तिम कारोबार ३ सय १७ रुपैयाँ २० पैसामा भएको थियो