images
images

नेप्सेमा थप ९१ हजार २ सय कित्ता शेयर सुचीकृत 


  • 420
    SHARES
  • २०७९ पौष ४ गते सोमबार

    नेप्सेमा थप ९१ हजार २ सय कित्ता शेयर सुचीकृत 

    काठमाडौं । नेप्सेमा मिर्मिरे लघुवित्तको ९१ हजार २ सय कित्ता शेयर सुचीकृत भएको छ । वुद्ध ज्योती लघुवित्तलाई १ः०.७६ अनुपातमा गाभ्दा थप भएको उक्त शेयरलाई नेप्सेले दोस्रो बजारमा सुचीकृत गरेको हो । 

    मिर्मिरे लघुवित्तले बुद्ध ज्योती लघुवित्तलाई गाभेको थियो । सो शेयर सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ । 


    images
    images

    Logo