images
images

आँधिखोला लघुवित्तको शेयर कारोबार फुकुवा 


  • 360
    SHARES
  • २०७९ पौष ४ गते सोमबार

    आँधिखोला लघुवित्तको शेयर कारोबार फुकुवा 

    काठमाडौं । आँधिखोला लघुवित्तको शेयर कारोबार फकुवा गरेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले पुस ४ गतेको निर्णय अनुसार आँधिखोला लघुवित्तको कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।

    नेप्सेले आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो । सीवाईसी लघुवित्त र आँधिखोला लघुवित्त मर्जरमा जाने सम्झौता गरेसँगै सो लघुवित्तको शेयर कारोबार रोक्का भएको थियो । यस निर्देशिका अनुसार मर्जर तथा प्राप्तिमा  जाने कम्पनीको शेयर कारोबार अधिकतम १५ दिन मात्र रोक्का हुने ब्यबस्था गरिएको छ ।

    नेपाल धितोपत्र बोर्डले जारी गरेको धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ बमोजिम  बैंकको शेयर कारोबार फुकुवा भएको हो ।


    images
    images

    Logo