काठमाडौं । नेप्सेले सामुदायिक लघुवित्तको शेयर कारोबार रोक्का गरेको छ । आइतबार सामुदायिक लघुवित्त र विपिडव्लु लघुवित्त एक आपसमा मर्जरमा जाने सम्झौता गरेसँगै सो लघुवित्तको शेयर कारोबार रोक्का भएको हो ।
शुक्रबार साँझ यी दुबै लघुवित्तले आपसमा मर्जरमा जानकालागि सम्झौता पत्रमा हस्ताक्षेर गरेका छन् । सो प्रक्रिया अगाडि बढाउनका लागि नेप्सेले शेयर कारोबार रोक्का गरेको हो ।