काठमाडौं । १४ कम्पनीहरुले साधारण सभा आव्हान गरेका छन् । यी साधारण सभा बोलाएका कम्पनीहरु मध्ये गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई अधिकांशको लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ ।
पुष महिनामा साधारण सभा हुने बैंकहरुमा सानिमा बैंक, मेगा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक, सेञ्चुरी बैंक, गरिमा विकास बैंक र एनएमबि बैंक र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट रहेको छ ।
त्यस्तै, हाइड्रोपावर कम्पनीमा माउन्टेन इनर्जी, पाँचथर पावर र चिलिमे हाइड्रोपावर रहेको छ । त्यस्तै, बीमा कम्पनीमा नेपाल इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्स रहेको छ भने होटलमा सोल्टी होटल रहेको छ ।
सानिमा बैंकको पुस २ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभाले आर्थिक बर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको १०.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गर्नेछ। कम्पनीले मंसिर १९ गते एक दिनको लागि बुक क्लोज गरेको थियो ।
त्यस्तै, मेगा बैंकको पुस ३ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभाले आर्थिक बर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको ७.७५ प्रतिशत लाभांश वितरण पारित गर्नेछ ।। कम्पनीले मंसिर २३ गते एक दिनको लागि बुक क्लोज गरेको थियो ।त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको पुस ६ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभाले आर्थिक बर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत लाभांश पारित गर्नेछ ।। कम्पनीले मंसिर २१ गते एक दिनको लागि बुक क्लोज गरेको थियो ।
प्रभु बैंकको पुस १४ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभाले आर्थिक बर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको ८ प्रतिशत लाभांश पारित गर्नेछ ।कम्पनीले पुस १गते एक दिनको लागि बुक क्लोज गरेको थियो ।त्यस्तै, सेञ्चुरी बैंकको पुस १४ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभाले आर्थिक बर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको ५ प्रतिशत लाभांश पारित गर्नेछ ।कम्पनीले पुस ४ गते एक दिनको लागि बुक क्लोज गर्ने भएको छ ।
त्यस्तै, गरिमा विकास बैंकको पुस २२ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभाले आर्थिक बर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको १४.५ प्रतिशत लाभांश पारित गर्नेछ ।कम्पनीले पुस ८ गते एक दिनको लागि बुक क्लोज गर्ने भएको छ । त्यस्तै, एनएमबि बैंकको पुस २५ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभाले आर्थिक बर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको ८.२५ प्रतिशत लाभांश पारित गर्नेछ ।कम्पनीले पुस ११ गते एक दिनको लागि बुक क्लोज गर्ने भएको छ ।
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको पुस २० गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभाले आर्थिक बर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको ५.२६ प्रतिशत लाभांश पारित गर्नेछ ।कम्पनीले पुस ५ गते एक दिनको लागि बुक क्लोज गर्ने भएको छ । त्यस्तै, हाइड्रोपावर कम्पनीमा माउन्टेन इनर्जीको पुस ८ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभाले आर्थिक बर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको १०.५२६३ प्रतिशत लाभांश पारित गर्नेछ । कम्पनीले मंसिर २७ गते एक दिनको लागि बुक क्लोज गरेको थियो ।
त्यस्तै, पाँचथर पावरको पुस १८ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभाले आर्थिक बर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको ७ प्रतिशत लाभांश पारित गर्नेछ । कम्पनीले पुस ७ गते एक दिनको लागि बुक क्लोज गर्ने भएको छ ।
चिलिमे हाइड्रोपावरको पुस २२ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभाले आर्थिक बर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको १५ प्रतिशत लाभांश पारित गर्नेछ । कम्पनीले पुस ३ गते एक दिनको लागि बुक क्लोजगर्ने भएको छ । त्यस्तै, नेपाल इन्स्योरेन्सको पुस २२ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभाले आर्थिक बर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको ८.४२११ प्रतिशत लाभांश पारित गर्नेछ । कम्पनीले पुस ८ गते एक दिनको लागि बुक क्लोज गर्ने भएको छ ।
त्यस्तै, प्राइम लाइफ इन्स्योरेन्सको पुस २४ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभाले आर्थिक बर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको १३.६७ प्रतिशत लाभांश पारित गर्नेछ । कम्पनीले पुस ८ गते एक दिनको लागि बुक क्लोज गर्ने भएको छ ।
सोल्टी होटलको पुस २८ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभाले आर्थिक बर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको २६.३१प्रतिशत लाभांश पारित गर्नेछ । कम्पनीले पुस ७ गते एक दिनको लागि बुक क्लोज गर्ने भएको छ ।



