images
images

दुई कम्पनीको शेयर मूल्य समायोजन, यस्तो छ समायोजित मूल्य 


  • 364
    SHARES
  • २०७९ मंसिर २९ गते बिहीबार

    दुई कम्पनीको शेयर मूल्य समायोजन, यस्तो छ समायोजित मूल्य 

    काठमाडौं । दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । यसरी मूल्य समायोजना हुनेमा प्रभु बैंक र चिलिमे जलविद्युत कम्पनी रहेका छन् । 

    प्रभु बैंकले ६.५ प्रतिशत बोनस शेयर बापत नेप्सेले विहीबार शेयर मुल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य १ सय ८९ दशमलव ५८ रुपैयाँ कायम भएको छ भने  यस कम्पनीको अन्तिम कारोबार २ सय १ दशमलव ९० रुपैयाँमा भएको थियो ।

    चिलिमे जलविद्युत कम्पनीले ७.५० प्रतिशत बोनस शेयर बापत नेप्सेले विहीबार शेयर मुल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य २ सय ६२ दशमलव ७९ रुपैयाँ कायम भएको छ भने  यस कम्पनीको अन्तिम कारोबार ३ सय ९० रुपैयाँमा भएको थियो ।


    images
    images

    Logo