images
images

राधी विद्युत कम्पनीको हकप्रद शेयर नेप्सेमा सुचीकृत


  • 366
    SHARES
  • २०७९ मंसिर २८ गते बुधबार

    राधी विद्युत कम्पनीको हकप्रद शेयर नेप्सेमा सुचीकृत

    काठमाडौं । राधी विद्युत कम्पनीको हकप्रद शेयर नेप्सेमा सुचीकृत भएको छ । बुधबार कम्पनीको ९५ लाख ३५ हजार  ७ सय ६० कित्ता हकप्रद शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    कम्पनीको शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।


    images
    images

    Logo