images
images

एनआईबिएल ग्रोथ फण्ड पुस ७ गतेदेखि निष्काशन हुँदै


  • 290
    SHARES
  • २०७९ मंसिर २८ गते बुधबार

    एनआईबिएल ग्रोथ फण्ड पुस ७ गतेदेखि निष्काशन हुँदै

    काठमाडौं । एनआईबिएल एस क्यापिटलले एनआईबिएल ग्रोथ फण्ड पुस ७ गतेदेखि निष्काशन गर्ने भएको छ । क्यापिटलले कुल १६ लाख इकाई निष्काशन गर्न लागेको हो।

    कुल इकाइमध्ये  जसमध्ये ३ करोड ४ लाख इकाई वा कुल बिक्री भएको इकाईको विज पुँजीवापत कोष प्रवर्द्धक नेपाल इन्भेष्टमेन्ट बैंकलाई सुरक्षित गरिएको छ । त्यस्तै, १६ लाख इकाई योजना व्यवस्थापक एनआइबीएल एस क्यापिटललाई छुट्टाएको छ । बाँकी १२ करोड ८० लाख इकाई सर्वसाधारणलाई बिक्री गर्न लागिएको छ । 

    सो आवेदनमा लगानीकर्ताले न्यूनतम १सय र अधिकतममा १ करोड ६० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। यस्तो निष्काशन बन्द छिटोमा पुस १२ गते हुनेछ भने ढिलोमा पुस २१ गतेसम्म हुनेछ। 

    फण्डको निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ।


    images
    images

    Logo