images
images

नेप्सेले गर्यो नयाँ सारथी लघुवित्तको शेयर कारोबार रोक्का


  • 266
    SHARES
  • २०७९ मंसिर २७ गते मंगलबार

    नेप्सेले गर्यो नयाँ सारथी लघुवित्तको शेयर कारोबार रोक्का

    काठमाडौं । नेप्सेले नयाँ सारथी लघुवित्तको शेयर कारोबार रोक्का गरेको छ । मंगलवार नयाँ सारथी लघुवित्त र विजय लघुवित्त एक आपसमा मर्जरमा जाने सम्झौता गरेसँगै सो लघुवित्तको शेयर कारोबार रोक्का भएको हो । 

    सोमबार साँझ यी दुबै लघुवित्तले आपसमा मर्जरमा जानकालागि सम्झौता पत्रमा हस्ताक्षेर गरेका छन् । सो प्रक्रिया अगाडि बढाउनका लागि नेप्सेले शेयर कारोबार रोक्का गरेको हो । 


    images
    images

    Logo