images
images

बाराही हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


  • 322
    SHARES
  • २०७९ मंसिर २६ गते सोमबार

    बाराही हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । बाराही हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । 

    कुल ५ लाख ५४ हजार कित्ता शेयर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको छ। जसमध्ये २७ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुको लागि छुट्याइएको छ भने ११ हजार ८० कित्ता शेयर कर्मचारीका लागि छुट्याईएको छ। बाँकी रहेको ५ लाख १५ हजार २ सय २० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

    लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएलएस क्यापिटल रहेको छ।


    images
    images

    Logo