images
images

नबिल बैंकको १० वर्षको लाभांश इतिहास, कुन वर्ष कति दियो ?


  • 604
    SHARES
  • २०७९ मंसिर २५ गते आइतबार

    नबिल बैंकको १० वर्षको लाभांश इतिहास, कुन वर्ष कति दियो ?

    काठमाडौं । सर्वाधिक लाभांश वितरण गर्नमा सर्धै अगाडी रहने बैंकको रुपमा नबिल बैंक रहेको छ । सो बैंकले यो वर्षपनि ३० प्रतिशत लाभांश घोषणा गरेको छ । 

    आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको १८.५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागिसमेत ११.५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । स्थापनाकालदेखि नै यसले आफ्ना शेयरधनीलाई आकर्षक लाभांश दिँदै आइरहेको छ ।

    बैंले १० वर्षको इतिहासमा सबैभन्दा धेरै लाभांश आर्थिक वर्ष २०६९/७० मा र २०७०/७१ मा दिएको थियो । बैंकले सो २ वर्ष लगातार ६० प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै बैंकले १० वर्षमा सबैभन्दा कम लाभांश भने यो वर्षमा नै दिएको छ । 

    यस्तो छ नबिल बैंकको १० वर्षको लाभांश इतिहास :

    nabil.JPG
    undefined

     


    images
    images

    Logo