images
images

एनआईबिएल ग्रोथ फण्डले इकाई निष्काशन गर्न पायो बोर्डको अनुमति


  • 387
    SHARES
  • २०७९ मंसिर १९ गते सोमबार

    एनआईबिएल ग्रोथ फण्डले इकाई निष्काशन गर्न पायो बोर्डको अनुमति

    काठमाडौं ।  एनआईबिएल ग्रोथ फण्डले इकाई निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा आउने एनआईबिएल प्रगति फण्ड १६ करोड इकाई निष्काशन गर्नका लागि मंसिर १८ गते सेबोनबाट स्वीकृति पाएको हो ।

    यस योजनाले १० रुपैयाँ अंकित दरका कुल १६ करोड बराबरको इकाई खुला गर्नेछ । योजना ब्यवस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 


    images
    images

    Logo