images
images

बरुण हाइड्रोपावरको हकप्रद शेयर नेप्सेमा सुचीकृत


  • 308
    SHARES
  • २०७९ मंसिर १८ गते आइतबार

    बरुण हाइड्रोपावरको हकप्रद शेयर नेप्सेमा सुचीकृत

    काठमाडौं । बरुण हाइड्रोपावरको हकप्रद शेयर नेप्सेमा सुचीकृत भएको छ । आइतबार कम्पनीको २६ लाख ७९ हजार  ७५ कित्ता हकप्रद शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    कम्पनीको शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।


    images
    images

    Logo