images
images

सानिमा लाईफ इस्योरेन्सको बोनस शेयर नेप्सेमा सुचीकृत 


  • 426
    SHARES
  • २०७९ मंसिर १३ गते मंगलबार

    सानिमा लाईफ इस्योरेन्सको बोनस शेयर नेप्सेमा सुचीकृत 

    काठमाडौं । सानिमा लाईफ इस्योरेन्सको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । मंगलबार इस्योरेन्सको ४.२० प्रतिशत बोनस बापतको ८ लाख ४० हजार कित्ता बोनस शेयर नेप्सेमा सचीकृत भएको हो । 

    कम्पनीको शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।

     


    images
    images

    Logo