images
images

दुई कम्पनीको शेयर कारोबार फुकुवा


  • 879
    SHARES
  • २०७९ मंसिर ७ गते बुधबार

    दुई कम्पनीको शेयर कारोबार फुकुवा

    काठमाडौं । नेप्सेले दुई कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ । नेपाल एक्सेचेञ्ज नेप्सेले मंसिर ७ गतेको निर्णयले अनुसार साना किसान लघुवित्त र आरएमडीसी लघुवित्तको शेयर कारोबार फुकुवा गरेको हो । यी दुई लघुवित्त मर्जरमा प्रकिृयामा रहेपछि नेप्सेले कारोबार रोक्का गरेको थियो । 

    नेप्सेले आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो । नेपाल धितोपत्र बोर्डले जारी गरेको धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने रगाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ बमोजिम दुवै बैंकको शेयर कारोबार फुकुवा भएको हो ।

    यस निर्देशिका अनुसार मर्जर तथा प्राप्तिमा  जाने कम्पनीको शेयर कारोबार अधिकतम १५ दिन मात्र रोक्का हुने ब्यबस्था गरिएको छ । 


    images
    images

    Logo