काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले रिडी पावर कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । नेप्सेले बुधवार सूचना जारी गर्दै कम्पनीको शेयर कारोबार रोक्का गरेको हो ।
कम्पनीले मंगलवार कारोबार समयमा संचालक समितिको बैठक राखेर लाभांश घोषणा गरेकोले कम्पनीलाई स्पष्टिकरण सोध्दै कारोबार रोक्का राखेको छ।