काठमाडौं । ८७ कम्पनीको शेयर किन्न बोक्ररबाटै ऋण पाइने भएको छ । नेप्सेले मार्जिन कारोबारको लागि सो संख्यामा कम्पनीहरु योग्य रहेको जनाएको छ ।