काठमाडौं । गरिमा विकास बैंकको संस्थापक शेयर नेप्सेमा सुचीकृत भएको छ । आइतबार बैंकको १ लाख ९ हजार ८ सय ११ कित्ता संस्थापक शेयर नेप्सेमा सुचीकृत भएको हो ।
बैंको शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।