images
images

सानिमा जीआईसी इन्स्योरेन्सको एकिकृत कारोबार कात्तिक ७ गतेदेखि


  • 743
    SHARES
  • २०७९ कार्तिक १ गते मंगलबार

    सानिमा जीआईसी इन्स्योरेन्सको एकिकृत कारोबार कात्तिक ७ गतेदेखि

    काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सको एकिकृत कारोबार कात्तिक ७ गतेदेखि सू हुने भएको छ । सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सबिच मर्ज भई सानिमा जीआईसी इन्स्योरेन्सको नामबाट ७ गतेदेखि निर्जीवन बीमा सेवाको एकिकृत कारोबार सुरु गर्न लागेको हो । 

    एक आपसमा गाभ्नेरगाभिने सम्बन्धमा दुवै कम्पनीको असोज ११ गते सम्पन्न छट्टाछुट्टै विशेष साधारण सभाबाट निर्णय गरेका थिए । असोज १४ गते बीमा समितिबाट अन्तिम स्वीकृति प्राप्त भएको थियो ।

    साथै, असोज ३१ गतेसम्म कायम भएका सम्पुर्ण सम्पती र दाइत्व नयाँ बन्ने सानिमा जीआईसी इन्स्योरेन्सले सकार्ने कम्पनीले जनाएकाे छ । 


    images
    images

    Logo