images
images

वित्तीय क्षेत्रमा पहिलो बन्दै सिटिजन्स बैंकले घोषणा गर्यो लाभांश


  • 986
    SHARES
  • २०७९ आश्विन ६ गते बिहीबार

    वित्तीय क्षेत्रमा पहिलो बन्दै सिटिजन्स बैंकले घोषणा गर्यो लाभांश

    काठमाडौं । सिटिजन्स बैंकले लाभांश घोषणा गरेको छ । बैंक तथा वित्तीय संस्थामध्येको पहिलो बन्दै बैंकले आर्थिक वर्ष २०७८÷७९ को नाफाकाट लाभांश घोषणा गरेको हो । 

    यस अनुसार बैंकले आफ्नो शेयरधनीहरुलाई ९ प्रतिशत लाभांश दिनेछ । प्रस्तावितमध्ये सबै लाभांश नगदमा वितरण हुनेछ । 

    यो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ साधारणसभाले पारित गरेपछि वितरण हुनेछ । 


    images
    images

    Logo