images
images

नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य समायोजन, कति पुग्यो मूल्य ?


  • 702
    SHARES
  • २०७९ भाद्र १७ गते शुक्रबार

    नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य समायोजन, कति पुग्यो मूल्य ?

    काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेप्सेका अनुसार कम्पनीले ५ प्रतिशत बोनस पछिको शेयर मुल्य समायोजन भएको हो ।

    सो कम्पनीको बुक क्लोज पछिको शेयर मुल्य ६ सय ६१ रुपैयाँ ९० पैसामा  समायोजन भएको छ । उक्त कम्पनीको अन्तिम कारोबार ६ सय ९५ रुपैयाँमा भएको थियो । 

    मुल्य समायोजन पछि कायम हुने नयाँ मुल्यको आधारमा आइतवार उक्त कम्पनीको शेयर कारोबार सुरु हुनेछ ।


    images
    images

    Logo